कुबेत पुगे लगत्तै जिममा नेपाली फुटबल टिम ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका बाँकी खेल खेल्ने कुबेत पुगेको नेपाली टिमले आज पहिलो दिन जिममा टाईम बिताएको छ । जिममा नेपाली टिमले शारिरिक अभ्यास गरेको छ ।

कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । आज हामी नेपालले ताइपेईबिरुद्ध हासिल गरेको शानदार जितको चर्चा गर्दैछौ । नेपाली टिमको जिम सेशनको केहि तस्बिरहरु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
0