कुबेतमा नेपाली टिमको तयारी सुरु ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौँ : फिफा विश्वकप छनौट र एसिया कप छनोट २०२३ का बाँकी खेलका खेलका लागि कुबेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी थालेको छ । पहिलो दिन दिउँसो जिममा शारिरिक ब्यायम गरेका खेलाडीले गएराति भने कुबेत स्थित काम्जा स्पोट्स क्लबमा अभ्यास थालेको छ ।

नेपाली टोली आइतबार साँझ करिब २ घण्टाको स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । कुबेतमा नेपाली टिमले बिश्वकप छनोटका तिन खेल खेल्नेछ । पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
14
+1
2
+1
1
+1
0
+1
0
+1
0