इपिएलको खेल तालिका सार्वजनिक, पहिलो दिन क्रिस गेल र ज्ञानेन्द्रबीच प्रतिस्पर्धा

क्रिकेट

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। लिगको उद्‌घाटन खेल चैत १ गते शनिबार हुनेछ।

उद्घाटन खेलमा वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल आबद्ध पोखरा राइनोज र नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिओट्सबीच खेल हुनेछ। त्यसपछि दिनमा दुई खेल हुनेछन्।

लिगमा पोखरा र ललितपुरसँगै भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन राइनोज र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। यस्तो छ खेल तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *