चाईनिज ताईपेबिरुद्ध नेपालको शानदार जित, अन्जन र नवयुगले गरे गोल

फुटबल

काठमाडौँ : एसियाली विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईमाथि सहज जित निकालेको छ । बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो।

नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्।

बैकल्पीक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले नेपालका लागि दोस्रो गोल हाने । सुनिल बलको स्थानमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका श्रेष्ठले दोस्रो गोल गरेका हुन् । नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *