हेर्नुस नेदरल्यान्ड्स र आयरल्याण्डबिचको दोस्रो वनडे लाईभ ( भिडियो )

क्रिकेट

काठमाडौं, २१ जेठ । नेदरल्यान्ड्स भ्रमणमा रहेको आयरल्यान्ड क्रिकेट टोली र नेदरल्यान्ड्सबीचको दोस्रो एकदिवसीय खेल अहिले भईरहेको छ । पहिलो एकदिवसीयमा नेदरल्यान्ड्सले १ रनको रोमाञ्‍चक जीत निकालेको थियो ।

यस खेल जित्दै नेदरल्यान्ड्स एक खेलअगावै श्रृंखला पक्षमा पार्ने दाउमा हुनेछ ।आयरल्यान्ड भने श्रृंखला बराबरीमा ल्याउँदै अन्तिम खेल निर्णायक बनाउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । एकदिवसीय विश्‍व वरियतामा नेदरल्यान्ड्स ११औं र आयरल्यान्ड १२औं स्थानमा रहेका छन् । हेर्नुस लाईभ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0