नेपालसँग भिड्नुअघि मैदानमा कडा अभ्यास गर्दै जोर्डन ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डन भिड्दैछन् । यसअघि अवे खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले पराजित भएको थियो । घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना भाइरसको महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको छ ।

नेपाल रहेको समुहको तालिकामा ५ खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ ।दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ। नेपाल ६ अंक जोडेर चौथो स्थानमा छ। पुछारको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन। यसैबिच नेपालसँग खेल्नु अगाडि जोर्डनले मैदानमा कडा अभ्यास गरिरहेको छ । हेर्नुस फोटो हरु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
3
+1
11
+1
2
+1
4
+1
5