भ्याक्सिनको दुबै डोज लगाएकाले युरोकप रंगशालामै गएर हेर्न पाउँने

फुटबल युरो कप

काठमाडौं । इंग्ल्यान्डको वेम्बलीमा हुने युरोकप फुटबल शर्तसहित रंगशालामा बसेर हेर्न युरोपियन फुटबल फेडेरेसन (युइएफए)ले दर्शकलाई अनुमति दिएको छ।

वेम्बलीमा युरोकप हेर्न कोरोना भाइरसविरुद्धको भ्याक्सिनको दुवै डोल १४ दिनअघि लगएको प्रमाण पेश गर्नुपर्ने छ। यस्तै ४८ घण्टाअघि कोरोना परीक्षण गरी नेगेटिभ आएको प्रमाण पनि पेश गर्नुपर्ने छ।

कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ । कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *