अष्ट्रेलियासँग भिडनु अगाडि नेपाली टिमको अन्तिम अभ्यास ( फोटो फिचर )

फुटबल फोटो

काठमाडाैं । फिफा विश्वकप तथा एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्दैछ। फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो ।

यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो । यसैबिच अष्ट्रेलियाबिरुद्ध खेलको लागि हिजो नेपाली टिमले अभ्यास गरेको छ । हेर्नुस अभ्यासका केहि फोटोहरु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0