प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट- अन्तिम चरणको तयारीका लागि टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

विश्वकप र एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्न असफल भए पनि एएफसीले परिमार्जन गरेको छनोटको नयाँ नियमसँगै नेपाल सिधै तेस्रो चरणमा खेल्ने मौका पाएको छ।नेपाली टिमले आगामी सातादेखि प्रशिक्षण सुरु गर्नेछ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तयारी असार १७ गते देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरू: किरण कुमार लिम्बु, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, आयुष घलान, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, मनिष डाँगी, मिक्छेन तामाङ, नितिन थापा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *