नेपाली समय अनुसार हेर्नुस युरोकपमा नकआउट चरणको खेल तालिका

Uncategorized फुटबल युरो कप

काठमाडौं : युरो कपको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ । यसपटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् । नकआउट चरणका खेल शनिबार शुरु हुनेछन् ।

समूह ए: इटली र वेल्स
समूह बी: बेल्जियम र डेनमार्क
समूह सी: नेदरल्याण्ड्स र अस्ट्रिया
समूह डी: इङ्ग्ल्याण्ड र क्रोएसिया
समूह ई: स्वीडेन र स्पेन
समूह एफ: फ्रान्स र जर्मनी

यस्तो छ अन्तिम १६ समीकरण

असार १२ गते शनिबार

वेल्स विरुद्ध डेनमार्क
समय : राति ९: ४५ बजे
कहाँ : आम्स्टरड्रम

इटाली विरुद्ध अष्ट्रिया
समय :राति १२: ४५ बजे
कहाँ : लण्डन

आइतबार असार १३ गते

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
समय : राति ९:४५ बजे
कहाँ :बुडापेस्ट

बेल्जियम विरुद्ध पोर्चुगल
समय : राति १२:४५ बजे
कहाँ : सेभिया

सोमबार असार १४ गते

क्रोएसिया विरुद्ध स्पेन
समय : राति ९:४५ बजे
कहाँ : कोपेनहेगन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
समय : राति १२:४५ बजे
कहाँ : बुखारेस्ट

मंगलबार असार १५ गते

इङ्ल्याण्ड विरुद्ध जर्मनी
समय : राति ९:४५ बजे
कहाँ : लण्डन

स्वीडेन विरुद्ध युक्रेन
समय : राति १२:४५ बजे
कहाँ : ग्लास्गो

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
17
+1
11
+1
10
+1
6
+1
5
+1
14
+1
7