नेपाल सुपर लिग अक्सन सम्पन्न , कुन टिममा कुन खेलाडी ?

फुटबल

काठमाडौं । आगामी वैशाखमा नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठसहित आठ खेलाडी सर्वाधिक मूल्यमा अनुबन्ध भएका छन् ।

अक्सनमा कुल १५९ जना खेलाडीलाई समावेश गरिएको थियो । प्रत्यक टोलीले १३ जना खेलाडीलाई अनुबन्धन गरेका छन् । टोलीहरुले ए, बी र सी क्याटेगोरीबाट तीन–तीन जाना खेलाडी छनोट गरेका हुन् ।

जसमा ए श्रेणीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य २ लाख तोकिएको थियो। यस्तै बी श्रेणीको न्यूनतम मूल्य ५० हजार राखिएको थियो। बी श्रेणीका खेलाडीको अधिकतम १ लाख २० हजार रुपैयाँ तोकिएको थियो।

सी श्रेणीका लागि न्यूतनम मूल्य २० हजार तोकिदा अधिकत मूल्य ७५ हजार रुपैयाँ थियो। अक्सनमा पहिलो श्रेणीका आठ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विभिन्न टिममा आबद्ध भएका छन्।

कुन टिममा कुन खेलाडी ?

काठमाडौं रेजर्स फुटबल क्लब

तेज तामाङ (२ लाख – लक्की ड्र)
फरवार्ड विश्वास श्रेष्ठ (१ लाख २० हजार)
मिडफिल्डर त्रिदेब गुरुङ (१ लाख)
मिडफिल्डर सन्जोग गुरुङ (१ लाख)
आशिष गुरुङ (७० हजार)
डिफेन्डर विमल पाण्डे (७५ हजार)
डिफेन्डर सुदिप सिख्राकार (५० हजार)
गोलरक्षक विनय श्रेष्ठ (५० हजार)
डिफेन्डर राजन गरुङ (५० हजार)
मिडफिल्डर रमेश बर्ताैला (६० हजार)
डिफेन्डर पृथ्बी चौधरी (२० हजार)
डिफेन्डर अन्जन राई (२० हजार)
फरवार्ड सुदिल राई (६५ हजार)

ललितपुर सिटी फुटबल क्लब

मिडफिल्डर एरिक विष्ठ (२ लाख)
मिडफिल्डर मिक्छेन तामाङ (१ लाख २० हजार– लक्की ड्र)
फर्वाड विमल राना मगर (१ लाख २० हजार)
डिफेन्डर प्रवेश दनुवार (१ लाख २० हजार– लक्की ड्र )
डिफेन्डर कमल श्रेष्ठ (१ लाख २० हजार)
गोलरक्षक अर्पन कार्की (१ लाख)
फरवार्ड नविन लामा (७५ हजार)
डिफेन्डर निरज बस्नेत (७५ हजार)
फरवार्ड रन्जन विष्ठ (५० हजार)
विनोद गुरुङ (२० हजार)
गोलरक्षक रोहित कार्की (२० हजार)
डिफेन्डर शरोज योन्जन लामा (२० हजार)

विराटनगर सिटी फुटबल क्लब

विशाल सुनुवार (२ लाख)
सुनिल बल (२ लाख)
डिफेन्डर विजय धिमाल (१ लाख २० हजार–लक्की ड्र )
सरोज दाहाल (१ लाख)
बिक्रम धिमाल (७५ हजार)
किशोर गिरि (६५ हजार)
मिडफिल्डर सुरज जिउ ठकुरी (६० हजार)
शोक थापा (५० हजार)
गोलरक्षक सुर्य अधिकारी (७५ हजार)
मिडफिल्डर सन्तोस तामाङ ((१ लाग)
मिडफिल्डर हेम तामाङ (१ लाख २० हजार)
मिडफिल्डर सुनिल लामा (२० हजार)
मिडफिल्डर सुनिल खड्का (२० हजार)

एफसी चितवन

डिफेन्डर बिकास खवास (२ लाख)
डिफेन्डर कुलदिप कार्की (१ लाख २०)
मिडफिल्डर टेक बुढाथोकी (१ लाख २० हजार)
डिफेन्डर विकास तामाङ (१ लाख)
रोमन रसाइली (५० हजार)
मिडफिल्डर शिशिर लेखी (५० हजार)
मिडफिल्डर मनिस थापा (५० हजार)
मिडफिल्डर रुपबहादुर लामा (७५ हजार)
डिफेन्डर अमित तामाङ (५० हजार)
डिफेन्डर सिमन्त थापा (२० हजार)
फरवार्ड राजिव लोप्चन (५० हजार)
गोलरक्षक बिबेश चौधरी (२० हजार)

बुटवल लुम्बिनी एफसी

मिडफिल्डर सेसेहाङ आङ्देम्बे (१ लाख ३० हजार)
डिफेन्डर रबिन श्रेष्ठ (१ लाख २० हजार–लक्की ड्र)
सुरज बिक (१ लाख)
डिफेन्डर सुरज बिक (१ लाख)
मिडफिल्डर लक्ष्मण रुचाल (५० हजार)
डिफेन्डर मन बहादुर परियार (५० हजार)
मिडफिल्डर लक्ष्मण रुचाल (५० हजार)
डिफेन्डर रवि थापा मगर (५० हजार)
मिडफिल्डर अमिर श्रेष्ठ (१ लाख २० हजार)
मिडफिल्डर अनिल महर्जन (५० हजार)
फरवार्ड आशिष लामा (१ लाख)
डिफेन्डर चेतन कुमार थारु (२० हजार)
फरवार्ड सिमन दामा (५० हजार)
मिडफिल्डर जय गुरुङ (५० हजार)
गोलकिपर शत्रुधन चौधरी (२० हजार)

धनगढी एफसी

डिफेन्डर दिनेश राजवंशी (२ लाख)
रुपेश केसी (१ लाख २०)
मिडफिल्डर विवेक बस्नेत (१ लाख २०)
डिफेन्डर युद्द शाही (७५ हजार )
डिफेन्डर निराजन महर्जन (२० हजार)
मिडफिल्डर योगेश गुरुङ (५० हजार)
स्ट्राइकर विजय श्रेष्ठ (२० हजार)
सौजन राई (२० हजार)
डिफेन्डर निशान खड्का (१ लाख)
फरवार्ड टंक बस्नेत (५० हजार)
डिफेन्डर अशोक खवास (७५ हजार)
गोलरक्षक टेकेन्द्र थापा (५० हजार)
मिडफिल्डर पुजन उपरकोटी (१ लाख २० हजार)
दर्शन गरुङ (१ लाख)

पोखरा थन्डर्स

गोलकिपर दीप कार्की (२ लाख)
डिफेन्डर अजित भण्डारी (१ लाख)
फरवार्ड अनिल गुरुङ (७० हजार)
गोलकिपर अजित प्रजापति (५० हजार)
डिफेन्डर दिपक गुरुङ (१ लाख २०)
फरवार्ड प्रविन कुमार स्याङतेन (६० हजार)
डिफेन्डर मान बहादुर तामाङ (५० हजार)
मिडफिल्डर सुजल श्रेष्ठ (२ लाख)
डिफेन्डर मान बहादुर तामाङ (५० हजार)
मिडफिल्डर नितिन थापा (१ लाख २० हजार)
फरवार्ड राजेश परियार (१ लाख २० हजार)
डिफेन्डर गौतम श्रेष्ठ (७५ हजार)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0