रोनाल्डोको पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्‍वार्टरफाइनलमा

फुटबल युरो कप

काठमाडौं, असार १४ : साविक विजेता पोर्चुगललाई हराउँदै विश्व नम्बर एक बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए। उनले मेउनियरले हजार्डको पासमा गोल गरेका थिए ।

बेल्जियमले अब क्वाटरफाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ । बेल्जियम अन्तिम आठमा पुग्ने चौथो टोली हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0