नाइजेरियन खेलाडी पिटर सेगुन सातदोबाटोमा अनुबन्धित

फुटबल

काठमाडाैं । नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले अनुबन्धित गरेको छ । गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले आउने लिगका लागि पहिलो खेलाडीका रुपमा सेन्ट्रल डिफेन्डर सेगुनलाई अनुबन्धन गरेकाे हाे।

सेगुनले गत सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबबाट खेलेका थिए । सेगुनले नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटीबाट खेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0