कोपा अमेरिकाको सेमिफाईनल : ब्राजिल र पेरु तथा अर्जेन्टिना कोलम्बिया भिड्ने, क-कस्ले जित्ला खेल ?

कोपा अमेरिका फुटबल

काठमाडौं, असार २० : ब्राजिलमा भइरहेको विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।

यस संकरणमा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् । चिली, पाराग्वे, उरुग्वे र इक्वाडरको यात्रा भने क्वाटरफाइनलबाटै टुङ्गिएको छ । अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४:४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ ।

कोपा अमेरिकाको सेमिफाइनल तालिका :

मंगलबार बिहान ४:४५ बजे – ब्राजिलविरुद्ध पेरु
बुधबार बिहान ६:४५ बजे – अर्जेन्टिनाविरुद्ध कोलम्बिया

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0