इङ्ल्याण्डका प्रशिक्षक साउथगेटले भने : ‘फाइनलमा हार्दा असैह्य पीडा भयो’

फुटबल युरो कप

काठमाडौं : इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो ।

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले युरो–२०२० मा हार्दा असैह्य पीडा भएको बताएका छन्। तद्यपी साउथगेटले खेलाडीले आफ्नो तर्फबाट सक्दो सबै प्रयास गरेको बताए।

घरेलु मैदान वेम्बली रंगशालामा इटालीसँग पराजित भएसँगै ५५ वर्षपछि ठुलो उपाधि जित्ने इङ्ल्यान्डको सपना समाप्त भएको थियो। ‘‘जीवनमा यस्तो अवसर विरलै आउँछन्। तर त्यो सदुपयोग गर्न असफल भयौं।’’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *