भारतलाई पहिलो विश्वकप जिताउने यशपाल शर्माको निधन

क्रिकेट

एजेन्सी। भारतीय पूर्व क्रिकेटर यशपाल शर्माको नि ध न भएको छ। १९८३ मा भारतले विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका ६६ वर्षीय यशपालको मंगलबार बिहान ह्र दय घात का कारण नि धन भएको जनाइएको छ।

यशपालले १९७८ मा भारतबाट एकदिवशीय डेब्यु र इंग्ल्यान्डविरुद्ध लड्स मैदानमा १९७९ मा टेस्ट डेब्यु गरेका थिए। उनले भारतका लागि ३७ टेस्ट र ४२ एकदिवशीय क्रिकेट खेलेका थिए।

१९७८ मा मिडियम फास्ट बलरको रुपमा क्रिकेटमा क्यारियर शुरु गरेका शर्माले पाकिस्तानविरुद्ध एकदिवसीय खेलमा डेभ्यु गरेका थिए । त्यस्तै टेस्ट क्रिकेटमा उनले इङल्याण्डविरुद्ध डेभ्यु गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *