गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने

अन्य खेल समाचार

काठमाडौं, असार २९ : जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंहले नेपाली झण्डा बोक्नेछिन्।

आगामी जुलाई २३ तारीख देखी अगस्ट ८ तारीखसम्म आयोजना हुने टोकियो ओलम्पिकमा नेपालले ४ खेलमा सहभागिता जनाउँदै छ। ४ खेलमा ५ खेलाडी र ४ प्रशिक्षक रहने छन् भने १७ पदाधिकारी रहने भएका छन्।

टोकियो ओलम्पिक २०२० नेपालको तर्फबाट सहभागी हुनेहरूको नामावली:

खेलाडी र प्रशिक्षक

१. कल्पना परियार – खेलाडी – सुटिङ
२. असिम यादव – प्रशिक्षक – सुटिङ
३. सोनिया भट्ट – खेलाडी – जुडो
४. सूर्यनारायण श्रेष्ठ – प्रशिक्षक – जुडो
५. सरस्वती चौधरी – खेलाडी – एथ्लेटिक्स
६. इन्द्राकुमारी मल्ल – प्रशिक्षक – एथ्लेटिक्स
७. गौरिका सिंह – खेलाडी – पौडी
८. एलेक्जान्डर ग्याडिगाड शाह – खेलाडी – पौडी
९. शंकर कार्की – प्रशिक्षक – पौडी

ओलम्पिकमा नेपालबाट सहभागी हुने पदाधिकारी

जीवनराम श्रेष्ठ: अध्यक्ष, एनओसी
निलेन्द्रराज श्रेष्ठ: महासचिव, एनओसी
चतुरानन्द राजवैध: उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी
तेजबहादुर गुरूङ: उपाध्यक्ष, एनओसी
सुनिलकुमार श्रेष्ठ: उपाध्यक्ष, एनओसी
पिताम्बर तिम्सिना: सहमहासचिव, एनओसी
कुमारी तुलसी थापा: सचिव, एनओसी
प्रकाश शमशेर राणा: सदस्य, एनओसी
राम अवाले: सदस्य, एनओसी
केदार न्यौपाने: सचिव, युवा तथा खेलकुद मन्त्रालय
शिव कोइराला: उपाध्यक्ष, राखेप
रमेशकुमार सिलवाल: सदस्यसचिव, राखेप
सुभाष श्रेष्ठ: सदस्य, राखेप
सम्पन्न श्रेष्ठ: सदस्य, राखेप
नविशमान सिंह प्रधान: मेडिकल पर्सन
प्रेम बराल: टोकियो नेपाली दुतावास
रुपेश डंगोल: टोकियो स्थित नेपाली स्वंयसेवक

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0