कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, को को परे ?

कोपा अमेरिका फुटबल

काठमाडौं : कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा कप्तान मेस्सीसँगै अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पउल, डिफेण्डर क्रिस्टियन रोमेरो र गोलकिपर एमिलियानो मार्टिनेज समावेश छन् । यस्तै ब्राजिलबाट फरवार्ड नेयमार, मिडफिल्डर कासेमिरो र डिफेण्डर मार्क्विन्होस छन् ।

कोलम्बियाबाट फरवार्ड लुइस डियाज, पेरुका मिडफिल्डर योसिमार यटुन, चिलीका डिफेण्डर माउरिसिया इस्ला र इक्वेडरका डिफेण्डर पर्भिस इस्तुपिनान टिम अफ दि टुर्नामेन्टमा अटाएका छन् ।

आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गर्दै २८ वर्षपछि पहिलो कोपा जितेको थियो । यी हुन् टिममा परेका खेलाडी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
0
+1
1
+1
0