स्पेनिस क्लब बार्सिलोनाको नयाँ अवे जर्सी सार्वजनिक

फुटबल

एजेन्सी। स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागी नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। क्लबले बिहीबार २०२१ २२ का लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो। क्लबले होम जर्सी भने यस अघि नै सार्वजनिक गरिसकेको छ। बार्सिलोना पछिल्लो सिजनको लालिगाको तेस्रो स्थानमा रहेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *