रोनाल्डो युभेन्टसमै बस्ने

फुटबल

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्टसमै बस्ने भएका छन् । रोनाल्डो चाडैं प्रशिक्षण्मा फर्कने युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेदको विश्वास छ । यसअघि रोनाल्डोले युभेन्टस छाड्न चाहेका नेदभेदले बताएका थिए ।

अहिले रोनाल्डो छुट्टीमा छन् । रोनाल्डो जुलाई २५ बाट टुरिनमा फर्कने नेदभेदको विश्वास छ । रोनाल्डोको अहिलेको सम्झैता २०२२ सम्म रहेको छ ।

रोनाल्डो मुख्यतः च्याम्पियन्स लिग जित्नकै लागि युभेन्ट्स गएका थिए । तर उनलाई त्यहाँ अझै सफलता मिलेको छैन ।

उनले रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडबाट भने च्याम्पियन्स लिग जितेका थिए । अझै अर्को एउटा मौकाका लागि पनि रोनाल्डो युभेन्ट्स बस्ने विश्वास गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
0
Tagged