मेक्सिकोसँग बिश्व बिजेता फ्रान्सको शर्मनाक हार

फुटबल

काठमाडौं : विश्व विजेता फ्रान्स टोकियो ओलम्पिकको पुरुष फुटबलमा मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो। मेक्सिकोका लागि इर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस एन्टुना र इडुवार्डो एग्विरेले गोल गरे।

फ्रान्सका आन्द्रे–पिइरे जिगानिकले पेनाल्टीमा गोल गरे। समूह ‘ए’मा मेक्सिको तीन अंकका साथ शीर्ष स्थानमा छ।

यसमा आजै आयोजक जापानले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा दक्षिण कोरिया न्युजिल्यान्डसँग १–० ले हार्यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0