पुरुष टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली महिला टिमलाई दिए टिप्स ( हेर्नुस फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । नेपाली पुरुष टोलीको कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला फुटबल टिमसँग आज अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा अलमुताइरीले महिला खेलाडीहरुलाई बिभिन्न टिप्सहरु दिएका थिए । हेर्नुस उक्त का केहि फोटोहरु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
Tagged