पहिलो चरणबाटै बाहिरिन् कान्छी खेलाडी जाजा

अन्य खेल टोकियो ओलम्पिक

एजेन्सी। टोकियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी सिरियाकी हेन्ड जाजा पहिलो चरणबाटै बाहिरिएकी छन्। १२ वर्ष २०५ दिनकी जाजा टेबलटेनिसमा अष्ट्रियाकी ३९ वर्षिया लिउ जियासँग ४–० ले हारेकी हुन्।

हारपछि प्रतिद्वन्द्वीसँग सेल्फी लिएकी जाजाले भनिन्, ‘‘मानसीक रुपमा ओलम्पिक तयारी धेरै कठिन हुने रहेछ। हारले पाठ सिकाएको छ। अर्कोपटक कडा मिहिनेत गरेर अघिल्लो राउन्डमा पुग्नेछु। यो प्रतियोगितामा धेरै खेल्ने मन छ।’’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
2
+1
0
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *