ब्रायन गिल टोटनहममा अनुबन्ध

फुटबल

काठमाडौं ।  इंग्लिस क्लब टोटनहमले युवा स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धन गरेको छ। स्पेनिस क्लब सेभियाबाट गिललाई भित्र्याउन अर्जेन्टिनी विंगर इरिक लामेला सेभिया पठायो भने २१.६ मिनियन युरो पनि तिर्‍यो ।

स्पेनको ओलम्पिक टिममा रहेका ब्रायनले टोटनहमसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म टोटनहममा रहेन छन्। अघिल्लो सिजन गिलले लोनमा इबारबाट ला लिगा खेलेका थिए भने त्यसअघि लेगानेसबाट गोलमै खेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0