इंग्लिस क्लब म्यानचेस्टर सिटीको नयाँ जर्सी सार्वजनिक

फुटबल समाचार

काठामडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ ।सिटीले २०२१/२२ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो ।

सिटीले होम जर्सी यसअघि नै सार्वजनिक गरिसकेको छ । सिटीको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो । सिटीले नयाँ जर्सी निकै आकर्षक डिजाइनमा बनाएको छ । सिटीले नयाँ जर्सीको बिक्री शुरू भईसकेको समेत जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged