टोकियो ओलम्पिकमा चीनको वर्चस्व कायमै

टोकियो ओलम्पिक समाचार

काठमाडौं : टोकियो ओलम्पिकमा सातौँ दिन सकिँदासम्म पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। सातौ दिनको खेल सकिदा पदक तालिकामा चीन १९ स्वर्ण, १० रजत र ११ काश्य पदकसहित कुल ४० पदक जितेर शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै आयोजक जापानले १७ स्वर्ण पदकसहित ४ रजत र ७ काश्य पदक गरि कुल २८ पटक जितेर पदक तालिकामा दोस्रो स्थानमा कायम रहेको हो । अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कांस्य गरी कुल ४१ पदकका साथ तेस्रो स्थानमा छ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0