टोकियो ओलम्पिक फुटबलको सेमिफाइनलमा ब्राजिल

फुटबल

काठमाडौं । ब्राजिल टोक्यो ओलम्पिकमा पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० ले हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो।

ब्राजिलको जितमा माथिएस कुन्हाले ३७ औं मिनेटमा गोल गरे । अब ब्राजिलले मेक्सिकोसँग सेमिफाइनलमा खेल्ने छ । मेक्सिकोले दक्षिण कोरियालाई ६-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा निश्चित गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0