१ सय मिटर दौडमा जमैकन धाविका इलानी थम्पसनलाई स्वर्ण

टोकियो ओलम्पिक समाचार

इलानी थम्पसन हेराले ओलम्पिकमा १ सय मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् ।

उनी १ सय मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि त्यसलाई बराबरी गर्न भने ० दशमलव १२ सेकेन्डले चुकिन् ।

यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् । २९ वर्षीया थम्पसनले १० दशमलव ६१ सेकेन्डमा दौड पूरा गरिन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0