१० दिनको लागि रोकियो राष्ट्रिय टिमको बन्द प्रशिक्षण

फुटबल

काठमाडौं । साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको छ।

साफ च्याम्पियनसिप केही पछि सरेपछि खेलाडीको अनुरोधमा बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको एन्फाले जनाएको छ। खेलाडीहरु अब अगस्ट १० मा पुनः प्रशिक्षणमा फर्कने भएका छन् ।

नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले प्रशिक्षण दिईरहेका छन् । उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराईरहेका छन् । उनी पछिल्लो सयम विवादका कारण प्रशिक्षणमा फर्केका भने छैनन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *