स्वीडेन र क्यानडा ओलम्पिक महिला फुटबलको स्वर्णका लागि भिड्ने

टोकियो ओलम्पिक फुटबल

काठमाडौं : स्वीडेन र क्यानडा ओलम्पिकअन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेका छन् । क्यानडाले विश्व विजेता अमेरिकालाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै स्विडेनले अस्ट्रेलियालाई १–० ले पन्छायो ।

स्वीडेन र क्यानडाबीचको स्वर्णको भिडन्त ६ अगस्तमा हुने छ । यस्तै, अस्ट्रेलिया र अमेरिकाबीचको कास्यको भिडन्त ५ अगस्तमा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0