ज्ञानेन्द्रको कप्तानीमा त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

क्रिकेट

काठमाडौं : यही वैशाख ४ गतेबाट सुरु हुने नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित थ्री–नेसन्स कपको लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले आज सूचना जारी गर्दै टिम घोषणा गरेको हो। ज्ञानेन्द्र मल्लको कप्तानी र दिपेन्द्र सिंह ऐरीको उपकप्तानीको १५ सदस्यीय टिम क्यानले सार्वजनिक गरेको हो।

सिरिजका लागि तीन दिन बाँकी रहँदा दुई पाहुना टिम भने चैत ३१ गते नेपाल आइसकेका छन्। विदेशी टिम अहिले क्वारेन्टिनमा छन्।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंअ ऐरी (उप–कप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी, सुशन भारी ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *