रियल मड्रिडको नयाँ अवे जर्सी सार्वजनिक, कस्तो लाग्यो ?

फुटबल

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडले आगामी नयाँ सिजनको लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। क्लबले आफ्नो होम सिटीको कलात्मक संस्कृतिबाट प्रेरित भएर नयाँ जर्सी सार्वजनिक गरेको हो।

एडिडास कम्पिनीले निमार्ण गरेको जर्सी बिहिबार सार्वजनिक गरिएको छ । क्लबले जर्सी बिक्रिका लागिसमेत राखेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *