पारस खड्काको सम्मानमा ७७ नम्बरको जर्सी अरु खेलाडीलाई नदिइने

क्रिकेट

काठमाडौं, साउन २४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको सम्मानमा नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा यस्तो निर्णय गरेको जानकारी दिएको हो।

७७ नम्बर पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी हो । पारसले साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged