बार्सिलोनाका अर्का स्ट्राइकर सर्जियो अग्वेरो १० हप्ता मैदानबाहिर

फुटबल

काठमाडौं। केहि दिन अगाडि २१ बर्ष बार्सिलोनामा बिताएका लियोनल मेसिले क्लब छोड्दाफस्तब्ध बनेका फ्यानलाई अर्को ठुलो झड्का लागेको छ । म्यान्चेस्टर सिटीबाट यसै सिजन बार्सिलोना गएका स्ट्राइकर सर्जियो अग्वेरो १० हप्ता मैदान बाहिर हुने भएका छन्।

अर्जेन्टिनी स्ट्राइकरले दाया खुट्टामा चोट बोकेपछि १० साता खेल्न नसक्ने भएका हुन्। ३३ वर्षीय अग्वेरोले यसै सिजन बार्सिलोनासँग २ सिजनको सम्झौता गरेका हुन्। १० वर्ष सिटीमा बिताएका अग्वेरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उनले सिटीका लागि प्रिमियर लिगसहित १५ उपाधि जितेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *