सलाहको कीर्तिमानमा लिभरपुलको जित

फुटबल

काठमाडौं । लिरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे ।

लिगको पहिलो खेलमै नर्विचविरुद्ध गोल गरेका सलाहले प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् । सलाहले लगातार ५ सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0