पोखरामा यसरी हुँदै छ नेपाली फुटबल टोलीको प्रशिक्षण ( फोटो फिचर )

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अहिले पोखरामा चलिरहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण गराइरहेका छन् । नेपाली टोलीमा हाल २८ जनाले प्रशिक्षण गरिरहेका छन् ।

राष्ट्रिय टोलीले पोखरामा प्रशिक्षण गरिसकेपछि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिमा नेपालको पहिलो खेल आयोजक माल्दिभ्ससँग रहेको छ । थप तस्बिरहरू हेर्नोस्

 

 

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0