ओमानमा हुने ट्राई शिरिजको लागि नेपाली टिमको घोषणा, को को परे ?

क्रिकेट

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ र पपुवा न्यूगिनी (पीएनजी) सँग दुइ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार १७ सदस्यि टिमको घोषणा गरेको हो ।

यस्तो छ नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषवाकर, गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ सेख, करण केसी, पवन सराफ, सुशन भारी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *