कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण

समाचार

काठमाडौं । सागकी स्वर्णधारी नेपालकी कीर्तिमानी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *