नेपाली मुलका सुनिल क्षेत्रीपनि नेपालबिरुद्ध खेल्ने भारतिय टिममा, को को परे छनोटमा ?

फुटबल

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेशुक्रबार सार्वजनिक गरेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार सार्वजनिक गरेको २५ सदस्यीय टोलीमा भारतीय फुटबल टिमका नियमित कप्तान नेपाली मुलका सुनिल क्षेत्रीलाई पनि समावेश गरेका छन् ।

नेपाल र भारतबीच यहि भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन लागेको हो। त्यसका लागि भारतीय टोली सोमबार नेपाल आइपुग्नेछ । यसअघि भारतले सुनिलसहित सिनियर खेलाडीलाई आरम दिने बताइएको थियो ।

भारतीय टोली :

गोलकिपर : अमृन्दर सिंह, धीरज सिंह मोइरङ्घम, गुरप्रित सिंह सन्धु ।
रक्षक : प्रितम कोटल, चिङलेन्साना सिंह कोनशम, मन्दर राओ देसाई, आकाश मिश्र, राहुल भेके, सुभासिश बोस, सेरिटन फर्नान्डेस ।
मिडफिल्डर : लेलेङमाविवा, बिपिन सिंह, अनिरुध थापा, सहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेस, लिन्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङजम, जेक्सन सिंह, प्रोने हाल्डर ।
फरवार्ड : मानबीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुख चौधरी ।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान
फरवार्ड : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Tagged