एभरेष्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने

क्रिकेट

काठमाडौं । चाैथाे संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । ईपीएलले आज सामाजिक सञ्जालमार्फत २०२१ को सिजनको विजेताले ५० लाख रुपैयाँ पाउने जनाएको हो। त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने छ। प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged