कुशल भुर्तेल पहिलोपटक आईसीसी टी-२० वरीयतामा

क्रिकेट

बुधबार, वैशाख ८: काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन्। आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा भुर्तेल ब्याटिङतर्फ ९३औं स्थानमा छन्।

यस्तै, पूर्वकप्तान पारस खड्का वरीयतामा खस्किएकाे छ। उनी नयाँ वरीयता अनुसार ८३औं स्थानमा छन्। लेग स्पिनर सन्दीप लामिछानेले नयाँ वरीयतमा ७ स्थान सुधार गरेका छन्। उनी ७७औं स्थानमा छन्। उनले ४०४ रेटिङ पाएका छन्। नेपालमा जारी तीन देश सम्मिलित त्रिकोणात्मक सिरिजमा सन्दीपले ८ विकेट लिएका छन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *