नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (हेर्नुस लाईभ)

फुटबल

काठमाडौं । साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेको नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ । खेल अपरान्ह ५:३० बजेबाट शुरु भएको हो ।

यसअघिको पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । हेर्नुस लाईभ

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0