भारतीय क्रिकेटर शिखर धवनको सम्बन्धविच्छेद

क्रिकेट

एजेन्सी । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेद गरेका छन् । सोमबार धवन पत्नी आयशाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यसको खुलासा गरेकी हुन् । सम्बन्धविच्छेद भन्दा अगाडि नै यी दुईले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरिसकेका थिए ।

सन् २०१२को अक्टोबर महिनामा बिहे गरेका यी दुईको १ छोरा छन् । धवनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । आयशा मुखर्जी किक बक्सिङ खेलाडी हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0