रोनाल्डोलाई आज डेब्यू गराउने युनाइटेडको तयारी

फुटबल

काठमाडौं । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई आजको खेलमा डेब्यू गर्ने तयारी भएको छ । प्रशिक्षक ओले गुनर सोल्सायरले रोनाल्डोलाई न्युक्यासलविरुद्धको खेलमा मैदान उतार्ने तयारी गरेका छन् ।

रोनाल्डोले युभेन्ट्सबाट प्रि–सिजन खेल समेत खेलेका थिए । ५ पटकका फिफा वालेन डि ओर खेलाडीले युनाईटेडमा गत मंगलबार अभ्यास शुरू गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.