ओमानबिरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

क्रिकेट

काठमाडौं । आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध जितेर ब्याटिङ रोजको छ । अल अमरेत क्रिकेट मैदानमामा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । अमेरिकासँग टोलीलाई निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ ११- ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0