‘नेपालले बलियो टिमसँग खेल्न आवश्यक छ’

क्रिकेट

काठमाडौं : राजीनामा दिइसकेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले जाँदाजाँदै नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउन नेपाल क्रिकेट संघ (क्यान) ले पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

। ह्वाटमोले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरु आयोजना गरेर अनुभव दिनुपर्ने सुझाब नेपाल क्रिकेट संघलाई दिएका छन् । भएको क्षमता भन्दा माथि उठन्का लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औंल्याए ।

आइसिसि विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो । यस अघि सिरिजका सबै खेलमा नतिजा गुमाएको नेपालले घरेलु टोलीमाथि ७ विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षकलाई विदाई गरे। विदाई कार्यक्रममा बोल्दै ह्वाटमोरले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट संघ (क्यान)ले पहल गर्नु पर्ने सुझाब दिएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *