मेस्सी बार्सीलोनाबाट पिएसजी जान सक्ने चर्चा

फुटबल

एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी स्पेनी क्लब बार्सीलोनाबाट फ्रान्सको पेरीस सेन्ट जर्मेन पीएसजीमा जान सक्ने चर्चा चलेको छ । पीएसजीले मेस्सीलाई दुई बर्षको सम्झौताको प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि यससको चर्चा चलेको हो ।

बार्सिलोनासँगको सम्झौता यो सिजनमा सकिने हुनाले पनि मेस्सी पीएसजीमा जानसक्ने संभावना बढेको बताइएको छ । मेस्सीलाई पीएसजीले अघिल्लो हरेक सिजनमा अनुबन्ध गर्न खोजेको थियो ।

अघिल्लो सिजनमै बार्सिलोना छाड्ने तयारी गरिसकेका मेसी अब सम्झौता सकिएपछि पीसजी जनान संक्ने फुटबल पण्डीतहरुको विश्लेषण छ । ३३ बर्षे मेस्सीलाई पीएसजीले फ्रि एजेन्टको माध्यमबाट अनुबन्ध गर्न चाहिरहेको र यो बर्ष त्यो संभावना कायमै रहेको बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0