नेपालले ओमनसँग मैत्रीपूर्ण खेल खेल्ने, कहिले ? कहाँ ? सम्पुर्ण जानकारी

फुटबल

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले दोहास्थित कतार युनिभर्सिटी मैदानमा आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । साफको तयारीका लागि नेपाली टोलीले कतारमा प्रशिक्षण गरिरहेको छ । टोली त्यतैबाट प्रतियोगिताका लागि माल्दिभ्स प्रस्थान गर्नेछ ।

साफको तयारीका लागि नेपाली टोलीले कतारमा प्रशिक्षण गरिरहेको छ । टोली त्यतैबाट प्रतियोगिताका लागि माल्दिभ्स प्रस्थान गर्नेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको पहिलो खेल मालेस्थित फुटबल स्टेडियममा असोज १५ मा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0