Live Video : विराटनगर वारिवर्स र चितवन टाइगर्स बिचको खेल लाईभ हेर्नुस

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा चितवनले टस जितेर बलिङ रोजेपछि बिराटनगरले ब्याटिङ गरिरहेको छ ।

चितवनको प्लेइङ–११ : सोमपाल कामी (कप्तान), मोहमद साजेड (विकेट किपर), दिलिप नाथ, शाहव आलम, सागर ढकाल, कमल सिंह ऐरी, भिम सार्की, सेकुगे प्रशन्न, करिम जन्नत, राजेस पुलामि मगर र इशान पाण्डे

विराटनगरको प्लेइङ–११ : करण केसी (कप्तान), आसिफ शेख (विकेट किपर), अनिल कुमार शा, सुमित महर्जन, अनिल खरेल, बिक्रम भुसाल, सौरव खनाल, प्रतिस जिसी, शिकन्डर राजा, हेमराज चन्द्रपल र रियान पठान

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0