मेस्सी प्रशिक्षणमा फर्किए, सिटीविरुद्धको खेल खेल्ने (फोटो फिचर )

फुटबल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । घुँडाको चोटले लिग वानका पछिल्ला दुई खेल गुमाएका उनी च्याम्पियन्स लिगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।

म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएकाले उनले सो खेल्ने सम्भावना बढेको छ । पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ । मेस्सीले सिटीविरुद्ध खेल्ने बताईएको छ । पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

मेस्सीले बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन पीएसजीमा आबद्ध भएपछि आफ्नो उत्कृष्ट खेल देखाउन सकेका छैनन् । यस सिजनको सुरुवाती समयलाई हेर्ने हो भने मेस्सीले पीएसजीका लागि गोलको खाता खोल्न सकेका छैनन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0